सप्तरीमा गाडीको ठक्करबाट मर्निङ वाक हिडेका एक वृद्धको मृत्यु

सप्तरी : सप्तरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा–गाइघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीले दिएको ठक्करबाट सुरुङगा नगरपालिका ३ बस्ने ६० वर्षिय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Seti Hospital

आज बिहान ४ बजे मर्निङ वाकमा निस्केको समयमा नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। ठक्कर दिने सवारीको पहिचान खुल्न नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार