काठमाडौं : सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
यही पुस २१ र २२ गतेका निम्ति बोलाइएको केन्द्रीय कमिटी बैठकका विषयमा त्यहाँ छलफल गरिने एजेन्डा छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्