काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं : काठमाडौं तथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

१ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार