कैलालीमा युवतीले घरको छतबाट हाम फालीन् !

धनगढी : कैलालीमा एक युवतीले घरको छतबाट हाम फालेकी छिन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बस्ने भगवती चौधरीको १७ वर्षीया छोरी मंगलाले सोमवार साँझ साढे ८ बजे घरको छतबाट हाम फालेकी हुन्।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)  कबिन्द्रसिंह बोहराका अनुसार आमासँग विवाद भएपछि चौधरीले छतबाट हाम फालेकी हुन्।

घाइते अवस्थामा उद्दार गरिएकी मंगलाको कोहलपुुर मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी बोहराले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार