लागूऔषधसहित धनगढीबाट २ जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा २ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मनेहराबाट धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओली ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन्।

यसैगरी धनगढी उपमहानगरपालिका–१० घुइयाघाटबाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोर १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार