अनेरास्ववियूको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा २५ सदस्यीय एकाइ कमिटी गठन

कैलाली : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा २५ सदस्यीय एकाइ कमिटी गठन गरेको छ। निर्मला भट्टको अध्यक्षतामा गठन भएको कमिटीमा उपाध्यक्षमा भावना खत्री, सचिवमा निराज मर्णी र मनिषा विष्ट चयन भएका छन्।

कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष रमेश बोहरा, संगठनका कैलाली जिल्ला इन्चार्ज मोहन जोशी, जिल्ला सचिवालय सदस्य प्रेम जोशी, सुदूरपश्चिम विश्वविद्यालय कमिटी अध्यक्ष सुनिल जोशी, पार्टी जिल्ला सचिवालय सदस्य शिव विक, पार्टी जिल्ला सदस्य लक्ष्मण बोगटी, नेकपा एकीकृत समाजवादी गोदावरी नगर सचिव तथा क्याम्पस स्ववियु सदस्य किरण आले र नगर सदस्य अशोक कुमार सिग्देल लगायतको उपस्थिति रहेको थियो।

SHIKHAR COOL TECH

स्ववियु सदस्य किरण आलेले संगठनले निरन्तर विद्यार्थीहरूको हितमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार