खैरो हेरोइनसहित धनगढीकी एक किशोरी पक्राउ

धनगढी : कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट सोही ठाउँ बस्ने १८ वर्षीया किशोरी १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेकी हुन्।

SHIKHAR COOL TECH

किशोरीलाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार