गायिका मन्जु गौतमको नयाँ लोकदोहोरी गीत ‘मुटुमा खिल बस्यो’ सार्वजनिक

काठमाडौँ : गायिका मञ्जु गौतमले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेकी छन्। उनले आफ्नो युट्युब च्यानलमार्फत ‘मुटुमा खिल बस्यो’ बोलको गीत सार्वजनिक गरेकी हुन्। स्वरमा उनलाई सरोज लामिछानेले साथ दिएका छन्।

सरोज लामिछानेको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन, कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको छ।

Seti Hospital

विराज फुयाँल निर्देशित गीतको भिडिओमा रिना थापामगर, पारस बस्ताकोटी, कौशिका खड्का र रायन बस्याल फिचरिङ छन्। रमित बोहराले खिचेको म्युजिक भिडिओलाई सन्दीप घिमिरेले सम्पादन गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार