गोदावरीको गडबडी खोलामा तटबन्ध गरिँदै !

धनगढी : कैलालीको गोदावरी नगरपालिकाभित्र पर्ने गडबडी खोलामा तटबन्ध गर्ने काम सुरु भएको छ। गोदावरी नगरपालिका–१२ स्थित गडबडी  खोलामा तटबन्ध गर्ने काम सुरु गरिएको हो।

वर्षेनि शैलेश्वरी तथा जनप्रभात टोल बाढीका कारण वस्ती नै जोखिममा पर्ने गरेपछि तटबन्धन गर्ने काम थालिएको गोदावरी नगरपालिकाले जनाएको छ।

SHIKHAR COOL TECH

गडबडी खोलामा आएको बाढी वस्तीमा पसेर सिंगो वस्ती नै जोखिममा पर्ने गरेका कारण यस्तो समस्या हल गर्न तटबन्धनको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार