सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। शुक्रबार राति हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका ७१ वर्षीय वस्तीको निधन भएको हो।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले वस्तीको निधन भएको पुष्टि गरेका छन्। प्रवक्ता कुइँकेलका अनुसार अस्पताल लगे लगत्तै चिकित्सकले वस्तीको निधन भएको जानकारी गराएका थिए। वस्ती २०६५ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए।

Galaxy

उनी २०७० सालमा सर्वोच्चबाट अवकास भएका हुन्। सर्वोच्च अदालतबाट अवकाश पाएपछि उनले लामो समय राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेर काम गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार