गाडीले ठक्कर दिँदा एक महिला घाइते

धनगढी : कैलालीको धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा बा २ झ १५४० नम्बरको गाडीले ठक्कर दिँदा पैदल यात्री महिला घाइते भएकी हुन्।

गाडीको ठक्करबाट घाइते ६५ वर्षीया ती महिलाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार