धनगढीबाट भन्सारसलीका सामान बरामद

धनगढी : धनगढीमा भन्सार छलीको सामान फेला परेको छ । विभिन्न स्थानमा बिहीबार प्रहरीले भन्सार छलीको सामान फेला पारेको हो ।

धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार, धनगढी-९ बङग्राकटान र धनगढी-१५ कनरीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ९० हजार ८०० मूल्यको चिनी, दाल, सुर्ती, गन्जी, मखमलको रुमाल, माछा, साइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार