म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी : म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा भारतका ३३ वर्षका दशरथ यादव र सहचालक ४० वर्षका शत्रुधन रजकको मृत्यु भएको हो ।

पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिपर दुर्घटना भएको म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार