कञ्चनपुरबाट झन्डै ५ लाख मुल्यको अबैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट झन्डै ५ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ८५ हजार मूल्य बराबरको अबैध सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

उक्त  मूल्य बराबरको मोबाईलका डिस्प्ले र मोबाईलका बिभिन्न पर्टस लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार