‘मुटुमा खिल बस्यो’ मञ्जु र सरोजको स्वरको नयाँ लोक दोहोरी (भिडियो)

काठमाडौं : गायक सरोज लामिछाने तथा गायिका मञ्जु गौतमको स्वरको नयाँ लोक दोहोरी गीत ‘मुटुमा खिल बस्यो’ दर्शक तथा स्रोतामाझ आएको छ ।

गायिका मञ्जु गौतमको युट्युब च्यालनमार्फत सर्वाजनिक भएको गीतका शब्द गायक सरोज लामिछानेले रचना गरेका छन् । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ भने कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

धनगढी सूचना

विराज फुयाँलद्वारा निर्देशित यो गीतको गीतको म्युजिक भिडियोमा रीना थापा मगर, पारस बस्ताकोटी, कौशिका खड्का तथा रायन बस्याल फिचरिङ छन् । रमित बोहराले खिचेको भिडियोलाई सन्दीप घिमिरेले सम्पादन गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार