कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, शिसा पोष्ट, धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार, टीकापुर नगरपालिका–१ मुनुवा रोडको भित्री सडक खण्ड र कैलारी गाउँपालिका–४ “के” गाउँ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ७६ हजार ४२० बराबरको सामान बरामद गरिएको हो।

Seti Hospital

प्याज, चिनी, मटर, तिलको तेल, सुर्ती, चक्लेट, काँचो कपडा, ट्याक्टरका बिभिन्न पाटपुर्जा, सिद्रा माछा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार