लागूऔषधसहित कैलालीबाट दुई जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ सरदार चोक स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जानकी गाउँपालिका ४ मुनुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

किशोरलाई ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय श्रबण चौधरी पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

चौधरीलाई ३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कायालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार