मागेरै १२ करोड सम्पत्ति जोडेका भरत विश्वकै ‘धनी भिखारी’ बने

धनगढी । भारतका एक भिखारी विश्वकै धनी भिखारी बनेका छन् ।

भारतको मुम्बईस्थित सडकमा मागेर बिहान बेलुका छाक टार्दै आएका एक भारतीय पुरुष भरत जैन विश्वकै धनी भिखारी बनेका हुन् ।

धनगढी सूचना

अन्तराष्टिर्य सञ्चारमाध्यमहरुका अनुसार जैनको सम्पत्ति १२ करोड बढी रहेको पाइएको छ । जैनले एक दिनमै मागेर २ हजार देखि २५ सय भारु संकलन गर्ने गर्छन् ।

यसका साथै जैनले सडकमै मागेर मुम्बईमा दुई करोडको दुई बेडरुम भएको फ्ल्याटसमेत भाडामा लिएका छन् । उक्त फ्ल्याटको भाडा जैनले महिनाकै ३० हजार भारु तिर्छन् ।

उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार