गोदावरीमा एक जना मृत अवस्थामा फेला

धनगढी : कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका–४ बालुवागडाका ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार