ट्याक्टरमा बाइक ठोक्किँदा १९ वर्षीय चन्दनको मृत्यु

सर्लाही : नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत फरहदवास्थित चिरान मिल नजिक ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका-७ का १९ वर्षका चन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Seti Hospital

हरिपुर नगरपालिका-३ फरहदवास्थित चिरान मिल नजिक हरिपुरबाट मलंगवातर्फ आउँदै गरेको ज २ त ४५२ नम्बरको बालुवा लोड गरेको ट्याक्टरमा सोही दिशातर्फबाट आउँदै गरेको बीआर ०५ एक्यु ८७५९ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार