सेती नदीमा डुबेर डडेल्धुराका एक युवकको मृत्यु

Call24News

डडेल्धुरा : डडेल्धुरामा सेती नदीमा डुबेर एक जना युवकको मृत्यु भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ मलपडास्थित सेती नदीमा डुबेर सोही स्थानका २८ वर्षीय युवक रमेश बहादुर बिष्टको आइतबार दिउँसो मृत्यु भएको हो।

नदीमा डुबेर अशक्त भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार