नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

Call24News

कञ्चनपुर : कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४२ वर्षीय वीरबहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर बहुविवाह गराउन भूमिका खेलेको उनीमाथि आरोप छ। मालीले ३१ वर्षीया एक युवतीलाई झुक्याएर विवाह गरेका थिए।

SHIKHAR COOL TECH

माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार