लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ

Call24News

धनगढी : कैलालीको धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय देव शर्मासहित दुई जना लागूऔषधसहित पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

दुबै जनालाई १८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार