नहरको पानीमा डडेल्धुराका एक जना मृत अवस्थामा फेला

Call24News

डडेल्धुरा : डडेल्धुरामा नहरको पानीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भागेश्वर गाउँपालिका–३ जाजर स्थित सुर्नयागाडको नहरको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीय अर्जुन रावल आइतवार मृत अवस्थामा फेला परेका हुन्। 

रावलको मृत्युको कारण नखुलेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार