डोटीको एक घरमा आगलागी

Call24News

डोटी : डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–३ माटेओडारस्थित पशुदेवी साउँदको घरमा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुनका गरगहना तथा नगद समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार