कञ्चनपुरको प्रशासनमा कालो ब्यानर, भूमाफियालाई संरक्षण दिएको आरोप

Call24News

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कालो ब्यानर टासिएको छ । स्थानीय युवाहरूले भीमदत्त नगरपालिकाले भूमाफियालाई संरक्षण दिएको आरोप लगाउँदै प्रशासन अगाडि विरोध गर्दै ब्यानर टासेका हुन ।

प्रदर्शनकारीहरूले नगर विकास समितिको अतिक्रमित जमिन फिर्ता ल्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्काल कारबाहीको माग गरेका छन ।

SHIKHAR COOL TECH

युवाहरुले टासेको व्यानरमा लेखिएको छ ‘गृहमन्त्री रमेश लेखक भएको संगै उहाकै गृहनगरमा भएको अतिक्रमण जमिन खालि गराउने कार्य ठप्प रहेपछि युवा बिधार्थिहरुले सयुक्त रुपमा जिल्ला प्रशासनमा भु–माफियाहरुलाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यु गृहमन्त्री रमेश लेखक ज्यु र नगर विकास समिति अध्यक्ष पदम बोगटी ज्यु ,भीमदत्त नगर विकास समितिको जमिनमा बनेका अबैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरेको सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार