गुट्काका खोलले भरियो मालपोत परिसर, धनगढीको नीतिलाई खुलेयाम च्यालेन्ज !

धनगढी । धनगढी उपमहानगरपालिकामा अहिले सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ बेच्न प्रतिबन्ध गरिएको छ । बेलाबेलामा उपमहानगरपालिकाले गर्ने अनुगमनबाट लुकिछिपी सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ, गुट्का र चुरोट बेच्नेहरुलाई पनि कारवाही गरिँदै आएको छ । तर धनगढी उपमहानगरपालिका भित्रै रहेका सरकारी कार्यालयहरुले भने उपमहानगरपालिकाको सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थरहित शहर बनाउने नीतिलाई खुलेयाम च्यालेन्ज गरिरहेको देखिन्छ । अझ … Continue reading गुट्काका खोलले भरियो मालपोत परिसर, धनगढीको नीतिलाई खुलेयाम च्यालेन्ज !