धनगढी र टीकापुरबाट अवैध सामान बरामद

Call24News

धनगढी : कैलालीको धनगढी र टीकापुरबाट अवैध सामान बरामद गरिएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका – ७ सरस्वती स्कुल नजिक र टीकापुर नगरपालिका – ९ भिउटावर स्थित नदी छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।

दुवै स्थानबाट अन्दाजी १ लाख ९७ हजार ५० रुपैयाँ बराबरको प्याज, बिभिन्न प्रकारको धागो, हुक, बुक्रम, चेन, सिलाई मेसिनमा हाल्ने तेल, गेडिस, सिद्रा माछा, मोटरसाईकल लगायतका सामानहरु बरमद गरिएको प्रहरीले जनाएको छ ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार