धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयका छात्र निराजन पाण्डे सम्मानित

धनगढी : कैलालीको धनगढीस्थित कैलाली मोडेल माध्यमिक विद्यालयका छात्र निराजन पाण्डे सम्मानित भएका छन्। नेपाल विज्ञान तथा प्रविधि  प्रज्ञा प्रतिष्ठानले पाण्डेलाई सम्मानित गरेको हो। पाण्डे उत्कृष्ट विद्यार्थी पुरस्कारबाट सम्मानित भएका हुन्।

कैलाली मोडेल माध्यमिक विद्यालयबाट पाण्डेले शैक्षिकसत्र २०८१ को राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा सुदूरपश्चिम प्रदेशमै सर्वोत्कृष्ट (जिपिए ३.९२) नतिजा हासिल गरेको भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले सम्मानित गरेको हो।

SHIKHAR COOL TECH

पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बिहीवार विज्ञान तर्फको उत्कृष्ट विद्यार्थी पुरस्कारद्वारा सम्मानित गरेकी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार