मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प २०२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी–२ का ४० वर्षीय नरेन्द्र खत्री घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार