कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा एक जना मृत अवस्थामा फेला परेका हुन्।

भारतको पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार