प्रधानमन्त्री ओली पेटमा समस्या

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको पेटमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएको उनको सचिवालयले जनाएको छ। डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ। बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति तय भएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार