अबैध काठसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट अबैध काठसहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुर, सव डिभिजन वन कार्यालय वाणी र हरीयाली सामुदायिक वन गुलरीयाको संयुक्त टोलीले कृष्णपुर नगरपालिका-४ वेलकुण्डी वस्ने दुखीराम रानालाई पक्राउ गरेको हो।

Seti Hospital

रानाले आफ्नो घर भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध सालको काठ गोलिया थान–२ (२१.१५ क्युफिट) बरामद गरि उक्त काठ र रानालाई नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारवाहीको लागि हरियाली सामुदायिक वन गुलरीया कञ्चनपुरलाई बुझाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार