काठमाडौँ : बुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्