धनगढीको एक होटेलमा आगलागी

Call24News

धनगढीः धनगढीको एक होटेलमा आगलागी भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले संचालन गरेको मालिका होटेल एण्ड डिडि स्टोर (किराना सामान)मा विद्युतको तार सर्ट भई आगलागी भएको हो। आगलागी हुँदा होटेल र पसल भित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार