गोदावरीमा नवजीवन सहकारी धनगढीले ल्यायो राईस मिल सञ्चालनमा

धनगढी : कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउमा नवजीवन सहकारी धनगढीले राईस मिल सञ्चालनमा ल्याएको छ ।

मिलको आइतबार मिलको आइतबार सहकारीको ३१ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बिच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बल राम अधिकारीले उद्घाटन गरेका छन् ।

धनगढी सूचना

सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्रान्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको सहकारीका सदस्य गोपाल पाठकले जानकारी दिए । उनले राईस मिल सञ्चालनका लागि सहकारीले यस वर्ष ५ करोडको धान खरिद गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार