कञ्चनपुरको बेलौरीबाट अजिङ्गरको उद्धार

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका-४, शान्तिपुरस्थित उखुबारीमा फेला परेको १३ फिट लम्बाइ र ३१.५८० किलोग्राम तौलको वयस्क बर्मी अजिङ्गरको उद्धार गरिएको छ।

कुण्डा सब-डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवका अनुसार स्थानीयको सहयोगमा उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको छ।

धनगढी सूचना

यो प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृगलाई आहारा बनाउने र खेतबारीदेखि सुक्खा जंगलसम्म बासस्थान बनाउने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार