धनगढी र अत्तरियाबाट भन्सार छलिका अबैध सामान बरामद

धनगढी : कैलाली जिल्लाका विभिन्न स्थानहरूबाट अबैध रुपमा भारतबाट भन्सार छलि ल्याइएका करिब ८२ हजार ४९० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।

शुक्रबार धनगढी उपमहानगरपालिका-३ रिङरोड, उर्मी, र गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक प्रहरीले सुर्ती, मोबाइल ग्लास, मोबाइल कभर, हेण्ड प्लास्ट, एयरफोन लगायतका सामानहरू बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

ती सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको गस्ती टोलीले बरामद गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार