गोदावरीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको धनगढी र गोदावरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ रिङरोड, धनगढी उपमहानगरपालिका–१५ उर्मी र गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८२ हजार ४९० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

उक्त स्थानबाट सुर्ती, मोबाईल ग्लास, मोबाईल कभर, हेण्ड प्लास्ट, एयर फोन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार