एनपिएल : पहिलो खेलमा पोखराविरुद्ध बलिङमा काठमाडौं

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले पहिला बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् ।

यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । त्यसैले खेल दुवै टोलीका लागि ‘नकआउट’ खेल जस्तै हुनेछ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।

Seti Hospital

पोखरा एभेन्जर्सको प्लेइङ-११
कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, दिलिप नाथ, विपिन खत्री, आन्द्रेस गौस(विकेटकिपर), रेमन रिफर, आकर्षित गोमिल

काठमाडौं गुर्खाजको प्लेइङ-११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, राजु रिजाल, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, नाथन स्वटर

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार