नेपाल पत्रकार महासंघ कैलाली अध्यक्षमा देउवा निर्विरोध

धनगढी : नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा श्रबण देउवा निर्विरोध निर्वाचित भएका छन्। उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन्।

अध्यक्षका अर्का उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन समितिले देउवा निर्वाचित भएको आधिकारीक घोषणा गर्न भने बाँकी नै छ। 

SHIKHAR COOL TECH

यस्तै महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शंकर बोहरा पनि निर्विरोध निर्वाचित भएका छन्। यस्तै सदस्यमा जनजातितर्फ सुधराम दहित र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार