लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट सोही ठाउँका ४० वर्षका बिनोद जोशी लागुऔषधसहित पक्राउ परेका हुन्।

उनको साथबाट ०.१९ ग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार