बैतडीमा एक जना मृत अवस्थामा फेला

बैतडी : बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका–८ टुणेत खोला स्थित बगरमा सोही ठाउँका अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान अगाढी बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार