काठमाडौं : बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ११:०२ बजे बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, मंसिर ६ गते काठमाडौंस्थित कीर्तिपुरमा २.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्