हात्तीको आक्रमबाट कञ्चनपुरका एक जना घाइते

कञ्चनपुर : कञ्चनपुरमा हात्तीको आक्रमबाट एक जना घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१० का अन्दाजी ६१ वर्षीय परी विष्टलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। विष्टलाई सोहि ठाउँको मधु सामुदायिक वनमा आक्रमण गरेको हो। विष्ट उक्त सामुदायिक वनका हेरालु समेत हुन।

SHIKHAR COOL TECH

घाइते विष्टको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। जंगली हात्तीको बथान लालझाडी वन क्षेत्र मै रहेकोले लालझाडी–१, पुनर्वास–१० र ११ का जनता तथा उपभोक्ताहरुलाई सचेत रहन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार