झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–८ ऐठपुर, १० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका–१७ मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ९२ हजार ९४० मूल्य बराबरको सामान बरामद गरिएको हो।

चिनी, मिश्री, मटर, खानेतेल, स्विटर, टाउजर, टोपी, पञ्जा, साईकल लक, प्लाष्टिक झिल्ली, ब्रेकसु, फोरहुईल, साईकल चेन, साईकल स्टेन, साइकल गेर, चस्मा, नटबोल्ड, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार