लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ

धनगढी : कैलालीबाट लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ परेकी छिन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–४ घर भई हाल जिल्ला कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुर कोठागरी बस्ने २० वर्षीया कबिता बस्नेत पक्राउ परेकी हुन्।

लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएपछि बस्नेत फरार रहेकी थिइन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार अत्तरिया बजारबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार