टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद

धनगढी : कैलालीको टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद गरिएको छ।

टीकापुर नगरपालिका ९ वालुवाटारको सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५३ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

डायरी, बिभिन्न किसिमका औषधि लगायतका सामान प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार