मन्जुश्री फाइनान्सको लाभांश घोषणा

काठमाडाैं । मंसिर २३ गते बसेको कम्पनीको २८६औं बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार