प्रहरीमाथि हातपात गर्ने धनगढीका एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। हिजो (शुक्रबार) साँझ धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका अन्दाजी २५ वर्षीय हरि जोशी पक्राउ परेको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएका प्रहरीमाथि जोशीले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बसपार्कमा प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा जोशीले मापद पदार्थ सेवन गरेर प्रहरीमाथि हेल्मेट प्रहार गरेका थिए।

SHIKHAR COOL TECH

त्यसपछि ती युवकलाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार